टाउकोमा किक हान्ने जर्मन फूटबलर थोमस मुलरमाथि प्रतिबन्ध


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
टाउकोमा किक हान्ने जर्मन फूटबलर थोमस मुलरमाथि प्रतिबन्ध

काठमाडौं । गत डिसेम्बरमा भएको समूह चरणअन्तर्गतको खेलमा अजाक्सका खेलाडी निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेका जर्मन क्लब वार्यन म्युनिखका फरवार्ड थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध लागेको छ ।

मुलरले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध अपिल गरेपनि जारी च्याम्पियन्स लिगको २ खेल गुमाउने पक्कापक्की छ । यी दुइ खेल अन्तिम १६ का लागि हुनेछ ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..