हेलमेटभित्र लुकाएर लागुऔषध कारोबार गर्ने बिराटनगरका दीप बस्नेत समातिए


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
हेलमेटभित्र लुकाएर लागुऔषध कारोबार गर्ने बिराटनगरका दीप बस्नेत समातिए

विराटनगर । हेल्मेटभित्र लुकाएर लागुऔषध कारोबार गर्ने सुनसरी धरान उपमहानगरपलिका–१५ का ४५ वर्षीय दीप बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरपालिकाको वडा नम्बर १२ बाट समातिएका बस्नेतको साथबाट ३ सय ८४ ट्याब्लेट स्पास्मो प्रोक्सिवन र २ बोतल डाइलक्स डिसी बरामद भएको छ।

सवारी चेकजाँचका क्रममा को. ३ प. ८७४१ नम्बरको मोटरसाइकलमा रहेका बस्नेतलाई हेल्मेटभित्र लागुऔषध लुकाएको अवस्थामा पक्राउ गरिएको सीमा प्रहरी चौकी रानीले जानकारी दिएको छ।

 शुक्रबार पनि प्रहरीले भारतको अररियास्थित बेलाग्राम पञ्चायत–९ का २० वर्षीय सहादत मन्सुरी र १८ वर्षीय रिजवन अन्सारीलाई १५ बोतल डाइलक्स डिसी र २ सय ८८ ट्याब्लेट स्पास्मो प्रोक्सिवनसहित धरान उपमहानगरपालिका–४ सर्दु खोलाबाट पक्राउ गरेको थियो।







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..