काँग्रेस नेता निधिले प्रचण्डलाई सार्वजनिक कार्यक्रममै दिए यस्तो दनक, प्रचण्डले भने- 'हामीले विकास गर्न नसके कांग्रेसले गर्छ'


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते
काँग्रेस नेता निधिले प्रचण्डलाई सार्वजनिक कार्यक्रममै दिए यस्तो दनक, प्रचण्डले भने- 'हामीले विकास गर्न नसके कांग्रेसले गर्छ'

गोरखा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र  निधीको एक सार्वजनिक कार्यक्रममा जम्काभेट भएको छ। 

शुक्रवार गोरखाको आरुघाटमा आयोजित दोस्रो आरुघाट महोत्सवको कार्यकममा जम्का भेट भएपछि प्रचण्डलेले महोत्सवलाई सम्बोधन गर्ने क्रममा भने,‘ हामीले देशको विकास गर्न नसके कांग्रेस आएर गर्छ, अरु आउने कोही छैन।’

सोही कार्यक्रममा बोल्दै कांग्रेस नेता निधीले नेकपाको भनाईलाई कोट्याउदै देशको विकासलाई जेटको गतीमा लैजान दुईवटा पाईलट आवश्यक रहेको भन्ने प्रशंग कोट्याउँदै भने ‘एउटा पाईलटले जेटमा बाटो बिराउन लाग्यो, अर्को पाईलटले अब केही गर्नुपर्यो।’ सँगै कार्यक्रममा रहेका नेकपाका अध्यक्ष दाहाललाई उनले लक्षित गरे।

शान्ति सुरक्षा नहुनु, झुटो तथ्याङ्क पेश गर्नु, विकासे ठुला योजनाको गती सुस्त हुनु र जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसक्नुले अहिलेको नेतृत्व असफल भएको दाबी निधीले गरे। आरुघाट महोत्सवमा फरक फरक हेलिकप्टर चढेर कांग्रेस उपसभापति निधी र नेकपा अध्यक्ष दाहाल उपस्थित भएका थिए।

 







‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..