प्रचण्डको स्वीकारोक्ति : 'निर्वाचन कानून परिपालना नगर्ने (ने.क.पा.) अवैद्य'


नेपालपाना प्रकाशित: २०७५-९-२९ गते
प्रचण्डको स्वीकारोक्ति : 'निर्वाचन कानून परिपालना नगर्ने (ने.क.पा.) अवैद्य'

काठमाडौँ । समावेशीता र मूलप्रवाहीकरणको चर्को वकालत गर्ने सत्ताधारी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी अवैद्य जस्तो भएको बताएका छन् । 

सबै राजनीतिक दलले हरेक कमिटिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने भएपनि आफ्नो पार्टीले अहिले त्यो व्यवस्था कार्यान्वयन गर्न नसकेको स्वीकार्दै दाहालले पार्टी नै अवैधजस्तो भएको बताएका हुन् । दाहाल शनिबार उपन्यासकार भगवती ढुंगेलको पुस्तक बिमोचन गर्दै थिए । 

आगामी महाधिवेशनबाट पार्टीका रहेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको दाहालले बताए ।

 







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..