रूपन्देहीको शंकरपुरमा प्रहरी र तस्करबीच भीडन्त, एकजनाको मृत्यु


नेपालपाना प्रकाशित: २०७५-९-२९ गते
रूपन्देहीको शंकरपुरमा प्रहरी र तस्करबीच भीडन्त, एकजनाको मृत्यु

बुटबल । रुपन्देहीको शंकरपुरमा गएराती भारतीय तस्कर समूह र प्रहरीबीच भएको भीडन्तमा एकजना तस्कर मारिएका छन् । तस्करले चलाएको गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । 

सिद्धार्थनगर नगरपालिका-१०, शंकरपुरमा गस्ती खटिएका प्रहरीमाथि भारतीय युपी ५३ एच २०२८ नम्बर प्लेटको मोटरसाइकलमा आएको तस्कर समूहले गोली प्रहार गरेको थियो । प्रहरीले जवाफी फायरिङ गर्दा करिब ३५ बर्षका एक जना तस्कर मारिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ । 

भीडन्तमा मारिएका तस्करको शव पोष्टमार्टमका लागि भीम अस्पताल रूपन्देहीमा राखिएको छ ।


हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त
उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको..

दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ
दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ

काठमाडौं । पाटेबाघको छालासहित २  जना काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घ..

जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ
जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ

काठमाडौं । जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छिन् । जापान सरकारको मैत्रीपूर्ण निमन..