श्रीमती हुदा हुदै परस्त्रीसंग बच्चा जन्माउने रबि लामीछाने पिडित ! कसरि ? : सावित्री (हेर्नुस् भिडियो)


नेपाल पाना प्रकाशित: २०७५-९-२९ गते
श्रीमती हुदा हुदै परस्त्रीसंग बच्चा जन्माउने रबि लामीछाने पिडित ! कसरि ? : सावित्री (हेर्नुस् भिडियो)

काठमाडौं । संचारकर्मी रवि लामिछानेका समाचारले यति बेला नेपाली मिडिया तताएको छ । उनले २४ वर्ष लामो वैवाहिक सम्बन्धलाई बिश्राम दिएका छन् ।

हालसालै कनूनसंवदरुपमा उनले पत्नी ईशा लामिछाने संग सम्वन्धविच्छेद गरेका छन् । इशा संगै हुँदा आफूले एक विदेशी संग पनि प्रेम गरेको र उ बाट पनि एक छोरा भएको रविले आफै बताएका छन् । यद्दपी उनिहरु आजभोली सम्पर्कमा नरहेको पनि बताएका छन् ।

कसैले विश्वास गरेका नै छन् रबि माथि त् कसैले अब शंका गर्न सुरु गरिसके । रबिको साथ् दिने पनि देश विदेशका धेरै सुभ चिन्तक वा  फ्यान जे भने पनि हुन्छ उनि हरुको धेरै स्ट्याटस आयो ।

कसैले त रबिको भगवान बुद्धसंग पनि तुलना गरे । यसै बीच महिलाको न्यायका निम्ति लड्दै आएकी सावित्री सुबेदी ले कडा आलोचना गरेकी छिन । उनले इशाको पक्षमा बोल्दै  भनिन ‘जब एउटा श्रीमान परस्त्रीसंग सहबास गरि बच्चा जन्माउछन भने रबि लामिछाने कसरि पिडित भो ?’


एकै पटक २३४ न्यायाधीश सरुवा
एकै पटक २३४ न्यायाधीश सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन्..

घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 
घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । ..

अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...
अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षिय कल्पना तामाङको मृत्युपछि आफन्त..

लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ
लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित पर्सा बीरगञ्ज महानगरपालिका(१९ नगवा ६५ वर्षीय मोहन पटेल पक्राउ परेका छन् । तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध..