छायाँ सरकारको मन्त्री बन्न कांग्रेसमा तँछाडमछाड


नेपालपाना प्रकाशित: २०७५-९-३० गते
छायाँ सरकारको मन्त्री बन्न कांग्रेसमा तँछाडमछाड

काठमाडाैं । दुई तिहाई जनमतको तथाकथित वाम सरकारलाई निगरानीमा राखेर तह लगाउन भन्दै नेपाली कांग्रेसले गठन गर्न लागेको छायाँ सरकारमा मन्त्री बन्न पार्टीका नेताहरुले चर्को कसरत गरेका छन । 

ठेकेदार जिपछिरिङ लामादेखि देवेन्द्रराज कँडेलसम्मले छायाँ सरकारको मन्त्री बन्ने इच्छा जाहेर गरेका हुन् । बडुले गृहसहित संघीय मामिला र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन आवेदन हालेका छन् । 

शिक्षा, पर्यटन र भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्यसँगै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न भिमसेनदास प्रधानले रूची देखाएका छन् । उनी यसअघि देउवा नेतृत्वको सरकारका रक्षामन्त्री हुन् । 

देवप्रसाद तिमिल्सेना, तेजुलाल चौधरी, जिपछिरिङ लामा र रामबहादुर विष्टले पनि मन्त्री हुने रहर गरेका छन् भने डा. डिला संगौला, सुजाता परियार र मीनाक्षी झाले पनि छायाँ मन्त्रीपरिषदको सदस्य हुन इच्छा देखाएका छन् ।







दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 
दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 

सिरहा । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन ।..

धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती
धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती

काठमाडौं ।  नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेद..

यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल
यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल

काठमाडौं । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत..

सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 
सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 

काठमाडौं । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्द..