संसदीय अनुसन्धानमा लापरबाही, कामै सांसदको टेलिफोन डायरी निकाल्ने


नेपालपाना प्रकाशित: २०७५-९-३० गते
संसदीय अनुसन्धानमा लापरबाही, कामै सांसदको टेलिफोन डायरी निकाल्ने

काठमाडौं । संघीय संसद् सचिवालयमा रहेको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाका महत्वपूर्ण दिनहरू सांसदको टेलिफोन डायरी मात्रै निकालेर बित्ने गरेका छन् ।

संसदीय गतिविधि, अन्तर्राष्ट्रिय अभ्यास र कानुनबारे अध्ययन गर्ने उद्देश्यले स्थापित उक्त महाशाखा के गर्ने भन्नेमा आफैँ अलमलमा परेको छ ।  नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

अध्ययन अनुसन्धान महाशाखा भनिए पनि अहिलेसम्म कुनै अध्ययन र अनुसन्धान गरेको पाइएको छैन । तर कहिलेकाहीँ संसद्मा महिला सहभागितालगायतका पुस्तक निकालेको सम्बद्ध व्यक्तिहरू बताउँछन् ।

महाशाखाका सहसचिव घनिन्द्रराज चिमौरियाले प्रशस्त बजेट नहुँदा कामै गर्न नसकिएको बताए । संसद् सचिवालयले संसदीय संग्रहालय बनाउने योजना गरेको भए पनि अहिलेसम्म कहाँ र कस्तो बनाउने भन्ने टुंगो लागेको छैन ।







दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 
दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 

सिरहा । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन ।..

धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती
धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती

काठमाडौं ।  नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेद..

यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल
यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल

काठमाडौं । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत..

सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 
सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 

काठमाडौं । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्द..