पाँचथर पावरले आयोजना प्रभावितलाइ ९ लाख कित्ता आईपिओ खुलायो


नेपालपाना प्रकाशित: २०७५-९-३० गते
पाँचथर पावरले आयोजना प्रभावितलाइ ९ लाख कित्ता आईपिओ खुलायो

काठमाडाैं । पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवाखोला 'ए' जलविद्युत आयोजना सञ्चालन गरिरहेको पाँचथर पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ६२ हजार ५०० कित्ता आईपिओ जारी गरेको छ । 

आज पुस ३० गतेदेखि माघ १४ गतेसम्म यो कम्पनीको शेयरमा इलामका साविक गाविसहरु भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिका) का बासिन्दाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । प्रभावितले न्यूनतम १० देखि ९ हजार ६२० कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

कम्पनीले ९ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको हो । कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी आइपिओ ग्रेड ४’ दिएको छ । यस ग्रेडले कम्पनीको आधारभुत अवस्था औसत भन्दा तर आधार रहेको जनाउँछ ।

पाँचथर पावर कम्पनीले छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरीरहेको छ ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..