नेपाल प्रहरीको नियमावली संशोधन, बढुवाको बाटो खुल्यो


नेपालपाना प्रकाशित: २०७५-१०-१ गते
नेपाल प्रहरीको नियमावली संशोधन, बढुवाको बाटो खुल्यो

काठमाडौ । सेवा अवधि नपुगेपछि एसएसपी बढुवा रोकिएको लामो समयपछि मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाल प्रहरीको नियमावली संसोधन गरेको छ ।

सरकारले यसअघि डिआईजीसम्म बढुवा गरेको भएपनि प्रहरी निरीक्षकदेखि प्रहरी नायव महानिरीक्षकसम्मको सेवा अवधि नपुगेको भन्दै बढुवा रोकिएको थियो । नियमावली संसोधनपछि बढुवामा देखिएको ब्यवधान अन्त्य भएको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

प्रहरीमा अधिकृत स्तरका कर्मचारीको बढुवाका लागि कम्तीमा ४ बर्ष एउटा पदमा बसेर काम गरेको हुनुपर्ने प्रावधान यस अघिको नियमावलीमा ब्यवस्था गरिएको थियो ।

मन्त्रीपरिषदको बैठकले प्रहरीको अधिकृत तहमा एउटै पदमा तीन बर्ष काम गरेपछि त्यो भन्दा माथिल्लो पदमा बढुवाकोलागि योग्य हुने गरी नियमावली संसोधन गरेको छ ।


विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ
श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ

कैलाली । चुरे गाउँपालिका–६ मड्डमा श्रीमान–श्रीमती मिलेर एक जनाको हत्या गरेको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्था..

मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।  सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चु..