प्रस्तावित राजदूतबिरुद्ध उजुरी परेन


नेपालपाना प्रकाशित: २०७५-१०-१ गते
प्रस्तावित राजदूतबिरुद्ध उजुरी परेन

काठमाडौं । विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई आगामी विहीवारदेखि हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध कुनै पनि उजुरी नपरेपछि लागि सुनुवाई विहीवार र शुक्रबारका लागि तय गरिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

दुई दिन राजदूतहरुको सुनुवाई तोकिएको बताउँदै संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले भने–‘समितिले खोजेको विषय माथि कोही पनि राजदूत माथि उजुरी परेको छैन ।’

गत पुस १८ गते बसेको समितिको बैठकले प्रस्तावित राजदुत विरुद्ध उजुरी दिन १० दिनको समय तोकेको थियो ।

यो अवधिमा क्यानडामा नेपाली दूतावास आवश्यक नभएको भन्ने प्रकृतिको एउटा मात्रै उजुरी परेपनि सो उजुरी समितिले खोजेको विषय सान्दर्भिक नभएको अर्यालले बताए ।







दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 
दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 

सिरहा । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन ।..

धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती
धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती

काठमाडौं ।  नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेद..

यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल
यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल

काठमाडौं । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत..

सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 
सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 

काठमाडौं । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्द..