अपराधमा संलग्न सयौँ विदेशी फरार, ४ अर्ब जरिवाना असुल्न बाँकी


नेपाल पाना प्रकाशित: २०७५-१०-२ गते
अपराधमा संलग्न सयौँ विदेशी फरार, ४ अर्ब जरिवाना असुल्न बाँकी

काठमाडौँ । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् । 

जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको हिसाब मात्रै छ । सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौँ जिल्ला अदालतको अभिलेखमा विदेशीबाट असुल्नुपर्ने २०११ सालयताको दण्ड र जरिवानाको चाङ छ । 


हिटर बालेर सुतेकाहरू उठेनन्
हिटर बालेर सुतेकाहरू उठेनन्

काठमाडौँ । नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो ।  मकवानपुरको थाहा नपा–४..

एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन
एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन

काठमाडौँ । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएको छैन । शौचालय र तलामा काठ छाप्ने काम बाँकी नै छ । दुई..

बाह्रविसे बजार तीन दिनदेखि अशान्त
बाह्रविसे बजार तीन दिनदेखि अशान्त

सिन्धुपाल्चोक । राजमार्गको क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत अस्थायी संरचना भत्काएको विषयमा व्यापारिक केन्द्र बाह्रविसे बजार तीन दिनदेखि अशान्त छ। शान्ति भड्किन नदिँन स्थानी..

मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 
मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 

काठमाडौं । भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ।  गएको मंसिरमा नेपाली बजारमा तरकारीको भाउ औसत ४२ प्रति..