संघीयता घोषणा हुँदैमा तत्काल विकास हुनुपर्छ भन्ने कहाँ लेखेको छ भन्दै प्रचण्डले लगाए यस्तो फूर्ति


नेपालपाना प्रकाशित: २०७५-१०-२ गते
संघीयता घोषणा हुँदैमा तत्काल विकास हुनुपर्छ भन्ने कहाँ लेखेको छ भन्दै प्रचण्डले लगाए यस्तो फूर्ति

काठमाडाै -  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल प्रचण्डले  संघीयता घोषणा हुँदैमा तत्काल विकास हुनुपर्छ भन्ने कुरा कहाँ लेखेको छ भन्दैमा प्रश्न गरेका छन्।  पूर्वी मकवानपुरको बागमती गाउँपालिका भवनको बुधबार उद्घाटनपछि उनले संघीयता घोषणा हुँदैमा तत्काल विकास र समृद्धि कुनै पनि हालतमा नआउने स्पष्ट पारे।

‘जे सपना हामीले देखेका हौं, संघीय गणतन्त्रसम्म आइपुग्यौ, बलियो सरकार पनि बनेको छ,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘सिंहदरवारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्‍याउन तीन तहको सरकार बनायौं, अब विस्तारै सपना पुरा हुनेछ न की हातर हातरमा।’

नयाँ संरचना भएकाले बुझ्न आवश्यक तत्वहरु पुरा गर्न केही समय लाग्ने भन्दै उनले नयाँ संरचना बुझ्न र तत्वहरु निर्माण गर्न समय लाग्ने जिकिर गरे।


गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्
गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गृहकार्य नपुगेको भन्दै नेकपाको आज तीन बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।  आजको बैठकले केन्द्रीय आयोगहरू..

सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा
सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताएका छन् । उनले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण..

नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?
नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा द..

सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल
सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल

काठमाडौं । सत्तारुढ (ने.क.पा.) का बरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र फेरि च्यापिएका छन् । आइतबार साँझ बसेको (ने.क.पा.) सचिवालय बैठकले नेपालको बरियता खोस्दै झलनाथ खनालल..