आँचलले मञ्जिललाई ‘घाममा सुकाईदेउ’ भनेपछि... (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-१०-३ गते
आँचलले मञ्जिललाई ‘घाममा सुकाईदेउ’ भनेपछि... (भिडियोसहित)

काठमाडौं । अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेतको अभिनय रहेको रोमान्टिक भिडियो ‘घाममा सुकाईदेउ’ सार्वजनिक भएको छ । भिडियो टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा तयार भएको हो । 

गायक समिर आचार्य र गायिका विद्या तिवारीको स्वर रहेको यो गीतको शब्द तथा संगीत समिरले नै भरेका हुन् । भिडियो  स्याडोज् क्रियशनको पोष्टप्रडक्सनले तयार गरेको हो ।


‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)
‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका मीना निरौलाले  ‘आ है तीज आयो’ बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र स..

नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री
नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री

काठमाडाैं। नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन&rsq..

‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक
‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लभ डायरीज’को प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको छ ।  अर्जुन..

उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की
उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय मिडियाका अनुसार पछिल्लो एक महिनादेखि गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको छ ।   झाले पछिल्लो एक महिनादेखि कोही व्यक्तिले फोनमा हानी नोक्सान..