रेशम चौधरीको सपथलार्इ लिएर ओली प्रचण्डमाथि यसरी खनिए भीम रावल, राजेन्द्र महतो परे चकित!


नेपालपाना प्रकाशित: २०७५-१०-३ गते
रेशम चौधरीको सपथलार्इ लिएर ओली प्रचण्डमाथि यसरी खनिए भीम रावल, राजेन्द्र महतो परे चकित!

काठमाडाैँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता भीम रावलले पार्टीका द्धय अध्यक्ष केपी ओली र प्रचण्डलाई टार्गेट गरी रेशम चौधरीको सपथको सम्बन्धमा गुनासो गरेका छन्। प्रेस संगठन अछामले मंगलसेनमा आयोजना गरेको कार्यक्रममा रावलले भने,'नेतृत्व पंक्तिले एकलौटी रूपमा गरिएको निर्णय हुकुमी शासनको जस्तो रहेको छ।'

उनले रेशम चौधरीको सपथका बारेमा पार्टीले प्रदेशलाई कुनै जानकारी नगराएको भन्दै ओली र प्रचण्डको आलोचना गर्दै असन्तुष्टी व्यक्त गरे। उनले भने,'सुदुरपश्चिम प्रदेशबाट सांसद पदमा निर्वाचित भएकाले रेशम चौधरीको बारेमा प्रदेश सरकारलार्इ जानकारी हुने पर्ने।'

नेता रावलको यस्तो भनाइलार्इ सुनेर राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो चकित परेका छन्। भने ओली प्रचण्डसमेत नेता भीम रावलको रवैयालार्इ देखेर अश्चर्य भएका छन्।


गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्
गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गृहकार्य नपुगेको भन्दै नेकपाको आज तीन बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।  आजको बैठकले केन्द्रीय आयोगहरू..

सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा
सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताएका छन् । उनले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण..

नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?
नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा द..

सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल
सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल

काठमाडौं । सत्तारुढ (ने.क.पा.) का बरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र फेरि च्यापिएका छन् । आइतबार साँझ बसेको (ने.क.पा.) सचिवालय बैठकले नेपालको बरियता खोस्दै झलनाथ खनालल..