चीनले चन्द्रमामा उमारेको कपासका टुसा ओईलाए


नेपालपाना प्रकाशित: २०७५-१०-५ गते
चीनले चन्द्रमामा उमारेको कपासका टुसा ओईलाए

एजेन्सी । बाह्य चिसो खप्न नसकेपछि चीनले चन्द्रमामा उमारेको कपासको टुसा ओईलाएका छन् । चिनियाँ रोबोटिक अन्तरिक्ष यान चेन्ज-४ ले चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग (डार्क साइड)मा उमारेको कपासका टुसा उमारेको छ ।

वातानूकुलित कक्ष तयार पारि उमारिएका कपासका टुसाहरू ओईलन थालेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यसअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा बोटबिरुवा उमार्ने गरिए पनि चन्द्रमामा भने पहिलो पटक बिरुवा उमारिएको हो । माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म उतारचढाव भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्किन उपयुक्त हुने अवस्थामा कायम राख्नु वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो चुनौती रहेको छ ।

चीनले चन्द्रमामा कपासका साथमा तोरी र आलुका बिरुवा पनि उमाेको साउथ चाइना मर्निङ पोस्टको समाचारमा उल्लेख छ ।


मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु
मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ ।  मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..