पाइपलाइनमा विस्फोट, ७१ जनाको मृत्यु, दर्जनौँ घाइते


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
पाइपलाइनमा विस्फोट, ७१ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । मेक्सिकोको इडाल्गोमा शुक्रबार साँझ तेलको पाइपलाइनमा विस्फोट हुँदा ७१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस घटनामा दर्जनौँ घाइते भएका छन् । सरकारी स्वामित्वको प्रमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रुपमा तेल निकालेका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

राष्ट्रपति एन्ड्रेस म्यानवेल ओर्बयाडोरले तेल चोरी रोक्न आवश्यक कदम चाल्ने बताएका छन् । इडाल्गोमा गएको वर्ष तेलचोरीबाट राज्यलाई तीन अर्ब डलर बराबरको नोक्सानी भएको थियो । 


अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग
अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सह..

बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी
बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी

अफगानिस्तान । राजधानी काबुलस्थित काबुल विश्वविद्यालमा आज भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजेर १..

के पाकिस्तानमा भ्रष्टहरूको मात्रै शासन छ ?  पूर्वप्रधानमन्त्री अब्बासी पनि समातिए !
के पाकिस्तानमा भ्रष्टहरूको मात्रै शासन छ ? पूर्वप्रधानमन्त्री अब्बासी पनि समातिए !

काठमाडौं । पूर्व राष्ट्रपति आसिफ अली जर्दारी र पूर्व प्रधानमन्त्री नवाज सरिफपछि पाकिस्तानमा अर्का पूर्व प्रधानमन्त्री शाहीद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्..

झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...
झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...

काठमाडौं । रक्सीको नसामा रहेकै बेला एक युवतीले नाङ्गै भएर १५० फीट आग्लो पुलबाट हाम्फालेकी छन् ।  पोर्चुगलमा झ्याप भएकी एक महिला पर्यटक सर्वांग नांगो भएर १५० फीट अग्लो पुल..