चीनमा नेपाली रेल्वे इन्जिनियरलाई तालिमको मौका 


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
चीनमा नेपाली रेल्वे इन्जिनियरलाई तालिमको मौका 

काठमाडौं । पहिलो चरणमा चार जना इन्जिनियरलाई रेलमा तालिम दिइरहेको चीनले थप आधा दर्जनभन्दा बढी नेपाली इन्जिनियरलाई तालिमका लागि बोलाएको छ । दक्ष रेल्वे इन्जिनियर उत्पादन गर्न चीनले नेपाललाई बोलाएको हो।

रेल विभाग अन्तरगतका थप इन्जिनियरहरुलाई चीनले तालिम दिन चीनले तत्परता देखाएको रेल विभागमा महानिर्देशक बलराम मिश्रले बताए । नेपाली इन्जिनियरलाई आधारभूतसहित आधुनिक प्रविधिका सबै पाटोबारे तालिम दिन चीनले बोलाएपछि पठाउन लागिएको छ ।
 


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..