चितुवाको छालासहित सुर्खेतबाट दुई जना पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
चितुवाको छालासहित सुर्खेतबाट दुई जना पक्राउ

सुर्खेत । चितुवाको छालासहित दुई जना पक्राउ परेको छ।  प्रदेश नम्बर ५ बाट खटिएको प्रहरी अपराध अनुसन्धान ब्‍यूरोले आईतबार वीरेन्द्रनगर–३ जुम्ला रोडबाट उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो।

चितुवा र वयस्क चितुवा गरी दुई थान छालासहित कालिकोटको रास्कोट नगरपालिका–४ सिउनाका २९ वर्षीय टंकप्रसाद उपाध्याय र प्रभाकर उपाध्यायलाई पक्राउ परेको हो ।

प्रहरी निरीक्षक बोदराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थालिएको छ।


 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ
 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

दाङ । स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय अमेलियाले स्रोत नखुलेको भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गर..

फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी..

चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो
चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका-१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर..

प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 
प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 

रौतहट । प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्त सोमबार साँझ पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिक..