फोरम अध्यक्ष उपेन्द्र यादवले दहालसँग गरे यस्तो गोप्य सहमति !


नेपालपाना प्रकाशित: २०७५-१०-६ गते
फोरम अध्यक्ष उपेन्द्र यादवले दहालसँग गरे यस्तो गोप्य सहमति !

काठमाडौं । संघीय समाजवादी फोरम नेपालर्ले एक कम्युनिष्ट पार्टीलाई एकतको लागि फकाउन सफल भएको छ। लामो समयपछि माओवादी कम्युनिष्ट केन्द्र (नेकपा)लाई आफ्नो पक्षमा पार्न सफल भएपछि एकताको अन्तिम तयारी भएको छ। फोरमले केशव दाहाल नेतृत्वको माओवादी कम्युनिष्ट केन्द्रबीच एकता गर्ने लागेको हो । एकताको घोषणा भोली माघ ७ गते काठमाडौंको खुसिबुस्थित नेपाः ब्यांक्वेटमा हुने  स्रोतले बताएको छ।

नेकपा माओवादी कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहालले फोरमसँग एकता गरेर मजबुत पाटर्जी बनाउे योजनामा रहेको बताएका छन्। उनले
आफ्ना कार्यकर्ताहरु पनि एकता गर्न लागिएकोमा खुसी भएको बताए। तत्कालिन प्रचण्ड नेतृत्वको नेकपा माओवादी सशस्त्र संघर्ष छोडेर शान्ति प्रक्रियामा आएपछि असन्तुष्टि जनाउँदै केशव दाहाल, विष्णु पौडेललगायत माओवादी नेताहरु पार्टीबाट अलग्गिएका थिए ।

केही समयअघि ससफो केन्द्रीय समितिको बैठकले विचार र सिद्धान्त मिल्ने दलहरुसँग एकता गर्ने निर्णय गरेको थियो ।जसका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा एकता वार्ता समिति गठन गरिएको थियो । श्रेष्ठले अन्य दलहरुसँग पनि एकताका लागि वार्ता र छलफल चलिरहेको बताए।


विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..

प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 
प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 

काठमाडौं । वार्ताका लागि कोशिस गरिरहेको जनाएको सत्तारुढ कम्युनिष्ट सरकारले प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।  पुष्पकमल दाहालले..