जनकपुरमा गर्जिए शशांक, भने ''आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ !''


नेपालपाना प्रकाशित: २०७५-१०-८ गते
जनकपुरमा गर्जिए शशांक, भने ''आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ !''

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब आउने चुनावमा नेपाली कांग्रेस पुनः पहिलो पार्टी बताएका छन् । दुईरचार वटा कम्युनिष्ट पार्टी मिल्नु एउटा कारण भएपनि पनि कांग्रेसभित्रको आन्तरिक विवादले गर्दा गएको चुनावमा कांग्रेसले अपेक्षाकृत नतिजा ल्याउन नसकेको दाबी गरे।

महामन्त्री कोइरालाले कांग्रेसको भविष्य राम्रो रहेकाले कांग्रेसलाई अझ राम्रो पार्न एकजुट भएर अगाडि बढ्न कार्यकर्तालाई सुझाव दिए । कोइराला रेयुकाई एईको मासुनागा आँखा अस्पताल काठमाडौंद्धारा धनुषाको ढल्केवरमा निर्माण गरिने शाखा भवनको शिलान्यास तथा अस्थायी आँखा उपचार केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थिए । 

कोइरालाले  प्रदेश २ मा नेपाली कांग्रेसका कार्यकर्ताको काँधमा ठूलो जिम्मेवारी रहेको र यस्तै जिम्मेवारी महान्त्रीको हैसियतले आफुमाथि पनि रहेको बताउँदै प्रदेश २ मा नेपाली कांग्रेस एकबद्ध भएर अगाडि बढ्न अपील गरेका छन् ।

पार्टी भित्रको गुटरउपगुट समाप्त पार्नुपर्ने कुरामा जोड दिँदै महामन्त्री कोइरालाले महाघिवेशनको समयमा गुटरउपगुट हुनु स्वाभाविकै रहेपनि त्यसपछि पनि गुट र उपगुटमा विभाजन हुनु सकारात्मक नरहेको बताए ।


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुरु भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्ष..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..