आईएसलाई एक महिनाभित्र सखाप पारिदिन्छाैं : अफगान तालिवान


नेपालपाना प्रकाशित: २०७५-१०-१८ गते
आईएसलाई एक महिनाभित्र सखाप पारिदिन्छाैं : अफगान तालिवान

बीबीसी । अफगानिस्तानका तालिवान नेता एवं प्रवक्ता सुहैल शाहीनले आतंककारी संगठन आईएसलाई अमेरिका र अफगान सरकारको समर्थन रहेको दाबी गरेका छन् । 

तालिवानले चाहे एक महिनाभित्र अफगानिस्तानका आईएसलाई एक महिनाभित्र सफाया गरिदिन सक्ने पनि तालिवान प्रवक्ता शाहीनले जनाएका छन् । अफगान सरकारमा सामेल उनका संसदले पनि बारम्बार यो कुरा बताइरहेका छन् । 

अफगानिस्तानमा आईएसको खासै ठूलो शक्ति नरहेको र हालै देशको उत्तरी भागमा तालिबानले आईएसमाथि ब्यापक आक्रमण गरेको साहीलले जानकारी दिएका छन् । तर, अमेरिका र अफगान सरकारले उनीहरूलाइ अन्यत्र पठाएर सुरक्षित राखेको पनि उनले आरोप लगाएका छन् । 

यदि अफगानिस्तान सरकार र अमेरिकासँग फेरि लडाइँ गर्नु नपरेमा तालिवानले एक महिनाभित्रै आईएसलाइ अफगानिस्तानमा धुलिसात पार्ने पनि तालिबानले दाबी गरेको छ । 

पछिल्लो पटक अमेरिकासँग भएको शान्तीवार्ताका क्रममा तालिवानले अफगानिस्तानबाट पछि हट्न र अन्य देशको विरूद्ध अफगानिस्तानलाइ प्रयोग नगर्न भनेको छ ।


हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ ।&nbsp..

भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु
भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु

भारत । भारतकै सबै भन्दा पुरानो केशरभाई भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो । वर्षाका भवनको संरचना कमज..

२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो
२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो

भारत । मुम्बईस्थित घाटकोपरक्षेत्रमा २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । अनुसन्धान..

भवन भत्किँदा ४० जना मानिस पुरिए
भवन भत्किँदा ४० जना मानिस पुरिए

भारत । मुम्बईमा रहेको एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन् । मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएको हो ।  भवनमा रहेका ३०(४..