रुसी र अमेरिकी लडाकु विमानले आकाशमा मच्चायो ताण्डव !


नेपालपाना प्रकाशित: २०७५-१०-१८ गते
रुसी र अमेरिकी लडाकु विमानले आकाशमा मच्चायो ताण्डव !

एजेन्सी । ‘ब्ल्याक सी’ माथि उडान गरिरहेको एउटा अमेरिकी लडाकु विमानलाई रुसी लडाकु विमानले लखेटेर खेदिदिएको छ  ।

४० सेकेन्ड लामो भिडियो फुटेजहरू रूसका सामाजिक सञ्चालमा भेटिएका छन्, जहाँ रुसी लडाकु विमान ‘सु–२७’ ले अमेरिकी लडाकु विमान ‘एफ–१५’ लाई आफ्नो दिशा परिवर्तन गर्न बाध्य तुल्याएको छ।

यो घटनालाइ पुष्टि गर्दै अमेरिकाले पनि गत सोमबार ‘ब्ल्याक सी’ माथि आफ्नो विमानको नजिकै रुसी लडाकु विमान ‘खतरनाक’ तरिकाले आएको स्वीकारेको छ ।

दुबै देशको विमान आपसमा करिब पाँच फिटको दुरीमा उडेको र रुसी लडाकु विमान अमेरिकी लडाकु विमानतर्फ आक्रामक ढंगले मोडिएको सो भिडियोमा देखिन्छ ।







जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..

भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार
भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार

एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार भएको छ । भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही..