अस्ट्रेलियाका राजदूत लक्की शेर्पाद्वारा राजीनामा


नेपाल पाना प्रकाशित: २०७५-१०-१८ गते
अस्ट्रेलियाका राजदूत लक्की शेर्पाद्वारा राजीनामा

काठमाडौं । मानव बेचविखनको आरोप लागेकी अस्ट्रेलियाका राजदूत लक्की शेर्पाले आज ९शुक्रबार० पदबाट राजीनामा दिएकी छिन् ।

उनलाई आफ्नै चालक वाङ्चु शेर्पासँग अस्ट्रेलिया लैजान्छु भनी पैसा लिएको आरोप लागेको छ । आरोपको प्रतिवाद गर्दै आएकी शेर्पामाथि छानबिन समिति गठन गरी अनुसन्धानका लागि गत महिना नेपाल बोलाएको थियो ।

दुई साताअघि अस्ट्रेलिया गएकी उनी बिदा भई बुधबार नेपाल फर्किएकी थिइन् ।







प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु
प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु

काठमाडौं । भारत झारखण्डको सरायकेला खरसांवामा नक्सलवादीको आक्रमणबाट पाँचजना प्रहरीको मृत्यु भएको छ।  शुक्रबार राति नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर..

भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 
भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 

बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्य..

इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'
इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वका राष्ट्रप्रमुखकै अगाडी कुटनीतिक मर्यादा तोडेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन किर्गिजस्तान पुगेका..

पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...
पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...

काठमाडौं । महिला सांसद फातुमा गेडीमाथि थप्पड प्रहार गर्ने पुरुष सांसद राशिद कासिम गिरफ्तारमा परेका छन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, यो घटना केन्याको..