रोनाल्डोले २ गोल गर्दा पनि पर्मालाई जित्न सकेन युभेन्टसले


नेपालपाना प्रकाशित: २०७५-१०-२० गते
रोनाल्डोले २ गोल गर्दा पनि पर्मालाई जित्न सकेन युभेन्टसले

काठमाडाैं । इटालियन सिरि ए अन्तर्गत शनिबार राति भएको खेलमा स्टार स्ट्राइकर किश्चियानो रोनाल्डोले २ गोल गरेपनि युभेन्टस पर्मासँग ३-३ गोलको बराबरीमा रोकिएको छ। 

खेलको ३६ र ६६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि गोल गरेका थिए । त्यस्तै, ६२ मिनेटमा रुगानीले पनि गोल थपेका थिए । तर, ६४ मिनेटमा पर्माका बारा, ७४ मिनेट र इन्जुरी टाइमको तेस्रो मिनेटमा केउएसीले पर्माका लागि गोल गरेपछि खेल बराबरीमा रोकिएको हो । 

लिगको अर्को खेलमा नापोलीले साम्पडोरियलाई ३-० गोलले हराएको छ। लिगको शीर्ष स्थानको युभेन्ट्सले २२ खेलबाट ६० अंक जोडेको छ। दोस्रो स्थानको नापोलीकव ५१ अंक छ।


‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..

नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने
नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने

काठमाडौं । नेपाली चलचित्रमा एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको छ । चलचित्र विकास बोर्डमा “एन्टी हिरो”को टाइटलमा नयाँ फिल्म दर्ता गरिएको छ ।..

नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज
नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज

काठमाडौं । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका..