अमेरिकी सिनेटमा ट्रम्पलाई लाग्यो झड्का, आफ्नै पार्टीका सांसदको भोट विपक्षमा


नेपालपाना प्रकाशित: २०७५-१०-२३ गते
अमेरिकी सिनेटमा ट्रम्पलाई  लाग्यो झड्का, आफ्नै पार्टीका सांसदको भोट विपक्षमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सिनेटमा नराम्रो झड्का ब्यहोरेका छन् । 

सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउन ट्रम्पले राखेको एक महत्वपूर्ण प्रस्तावमाथि मतदान हुँदा उनकै पार्टी रिपलब्लिकनका सांसदहरूले विपक्षमा मतदान गरेका छन् । आफ्नै पार्टीका सांसदले विरूद्धमा मतदान गरेपछि ट्रम्पको प्रस्ताव तुहिएको छ । 

ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पार्टीभित्रको गम्भीर मतभेदको रुपमा विश्लेषण गरिएको छ ।


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..

गाडिएको शिशु ७ दिनपछि चिहानमा रोएपछि...
गाडिएको शिशु ७ दिनपछि चिहानमा रोएपछि...

काठमाडैं । गाडिएको शिशु सात दिनपछि चिहानमा रोइन् । जमिनमुनी बच्चा रोएको सुनेपछि चिहानमा काम गर्ने चकित परे । उनीहरु यताउता हेर्न थाले । जब जमिनमुनी बच्चा रोएको थाहापाए भोगदौड..