संसार शीतयुद्धकालिन 'वर्ल्ड अर्डर'तर्फ, रूसले ग-यो नयाँ मिसाइल बनाउने घोषणा


नेपालपाना प्रकाशित: २०७५-१०-२३ गते
संसार शीतयुद्धकालिन 'वर्ल्ड अर्डर'तर्फ, रूसले ग-यो नयाँ मिसाइल बनाउने घोषणा

मस्को (रूस) । शीतयुद्धकालिन मध्यमदूरीको क्षेप्यास्त्रसम्बन्धी एक सन्धि आईएनएफबाट अमेरिकाले अलग भएको घोषणा गरेसँगै रुसले पनि नयाँ मिसाइल प्रणाली विकासको काम थालेको छ ।

अमेरिकाले गत साता एकतर्फी रुपमा इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धि तोडेको थियो । सो लगत्तै रूसले पनि सो सन्धीबाट अलग भएको घोषणा गरिसकेको छ ।

सन् १९८७ मा रूस र अमेरिकाबीच भएको आईएनएफ सन्धिका कारण छोटो र मध्यम दुरीका मिसाइल प्रयोगमा प्रतिबन्ध लागेको थियो । तर, ट्रम्प प्रशासन र पुटिन प्रशासनले हालै एकअर्कालाइ सन्धी उल्लंघन गरेको आरोप लगाउँदै यसबाट पछि हटेको घोषणा गरेका हुन् । 

आईएनएफ सन्धिले जमिनबाट मार हान्ने मिसाइल प्रयोगमा प्रतिवन्ध लगाएको थियो, तर समुद्र र हावाबाट प्रहार गर्ने मिसाइलमा भने कुनै प्रतिबन्ध थिएन ।


बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..