मेलिनाको गीतमा केकी नाचिन् दिल खोलेर (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-१०-२३ गते
मेलिनाको गीतमा केकी नाचिन् दिल खोलेर (भिडियोसहित)

काठमाडौं । लोकशैलीको गीत सार्वजनिक हुने प्रवृत्ति निकै बाक्लिएको छ । यतिबेला लोक फ्लेभरको एक गीत सार्वजनिक भएको छ, जुन गीतमा स्वर निनम हाङ राई र मेलिना राईको स्वर छ ।

‘जाले रुमाल’ बोलको गीतमा तपेश्वर राईले शब्द तथा संगीत उनेका छन् भने आमोश तामाङले गीतमा संगीत भरेका हुन् । गीतको भिडियोमा केकी अधिकारीले रवि सिंहसँग कम्मर मर्काएकी छिन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।


गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)
गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)

काठमाडौं । गायक माधव गिरीको स्वरमा रहेकाे ‘माया लाएँ...’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो । गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक..

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

काठमाडौं । गायिका आस्था राउत चर्चासँगै विवादमा तानिएकी छन् । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरील..

 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)
 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक भएको छ ।   गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत..

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।   नेपालको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर बनार..