‘आशुले मुख धुन्छु मैले त’ वियोगान्त गीत सार्वजनिक (भिडियोसहित)


प्रकाशित: २०७५-१०-२४ गते
‘आशुले मुख धुन्छु मैले त’ वियोगान्त गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर । एपिवान टिभीबाट प्रशारित ‘नेपाल आइडल’को दोस्रो संस्करणबाट चर्चामा आएकी ‘काउली बुढी’ अर्थात् सन्ध्या बुढामगरको स्वरमा सजिएको नयाँ गीत बजारमा आएको छ ।

सन्ध्या तथा गायक पूर्ण विश्वकर्माको स्वर रहेको निकै वियोगान्त भाव समेटिएको ‘आशुले मुख धुन्छु मैले त’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आफ्ना प्रेमीले आफूलाई निकै पीडा भएको कुरा भाव समेटिएको उक्त लोकदोहोरी गीत बिहीबार सार्वजनिक भएको हो ।

प्रेम राणामगरको शब्द रचना तथा पूर्ण बिकको संगीतमा बनेको सो गीतमा बुद्धविर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ । मुकेश हुमाँगाईँको छायाँकन तथा अभिनाश डिसीको सम्पादनमा बनेको सो भिडियोमा बविता श्रेष्ठको निर्देशन रहेको छ ।


‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)
‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका मीना निरौलाले  ‘आ है तीज आयो’ बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र स..

नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री
नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री

काठमाडाैं। नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन&rsq..

‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक
‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लभ डायरीज’को प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको छ ।  अर्जुन..

उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की
उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय मिडियाका अनुसार पछिल्लो एक महिनादेखि गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको छ ।   झाले पछिल्लो एक महिनादेखि कोही व्यक्तिले फोनमा हानी नोक्सान..