कोपा डेल रे : भ्यालेन्सियाको सनसनीपूर्ण पुनरागमन


नेपालपाना प्रकाशित: २०७५-१०-२५ गते
कोपा डेल रे : भ्यालेन्सियाको सनसनीपूर्ण पुनरागमन

म्याड्रिड । स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा रियल बेटिसलाइ हराउँदै भ्यालेन्सियाले उत्कृष्ट पुनरागमन गरेको छ ।

बिहिबार राती भएको खेलको पहिलो लेगमा २ गोलले पछि परेको भ्यालेन्सियाले दोस्रो हाफको २० मिनेटभित्रै २ गोल फर्काउँदै खेल बराबरीमा रोकेको हो । 

खेलको ४५ मिनेटमा मोरोन र ५४ मिनेटमा सान्चेज रोद्रिगेजले गोल गरेपछि भ्यालेन्सिा ०-२ ले पछाडि परेको थियो । तर ७० मिनेटमा भ्यालेन्सियाका चेर्यासेभले र इन्जुरी टाइमको दोस्रो मिनेटमा गामेइरोले गोल गरेपछि खेल बराबरीमा रोकिएको हो ।


गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)
गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)

काठमाडौं । गायक माधव गिरीको स्वरमा रहेकाे ‘माया लाएँ...’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो । गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक..

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

काठमाडौं । गायिका आस्था राउत चर्चासँगै विवादमा तानिएकी छन् । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरील..

 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)
 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक भएको छ ।   गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत..

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।   नेपालको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर बनार..