चर्चित सर्जक भण्डारीले के लेखे गोप्य कुरा (हेर्नुस् भिडियो)


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते
चर्चित सर्जक भण्डारीले के लेखे गोप्य कुरा (हेर्नुस् भिडियो)

काठमाडौं । एकपछि अर्को गर्दै हिट गीत बजारमा दिने क्रममा चर्चित सर्जक एक नारायण भण्डारीको शब्द रहेको यो कुरा गोप्य बोलको अर्को गीत पनि बजारमा आएको छ ।

प्रमोद खरेलको आवाज रहेको गीत नाजिर हुसेन, प्रमोद खरेलर र एलिसा राईको अभिनय छ । यो गीतलाई आषिश अविरलले संगीत दिएका छन् भने एरेन्ज पनि उनैले गरेका छन् । 

निर्देशन भने सान थापाको रहेको छ । गीत प्रमोदको युटुव च्यानलबाट बजारमा आएको हो ।


गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)
गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)

काठमाडौं । गायक माधव गिरीको स्वरमा रहेकाे ‘माया लाएँ...’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो । गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक..

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

काठमाडौं । गायिका आस्था राउत चर्चासँगै विवादमा तानिएकी छन् । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरील..

 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)
 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक भएको छ ।   गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत..

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।   नेपालको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर बनार..