अन्तत: ओली सरकार पर्यो घेराबन्दीमा, सरकार ढाल्न प्रचण्डले चाले यस्ताे खतरनाक कदम


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते
अन्तत: ओली सरकार पर्यो घेराबन्दीमा, सरकार ढाल्न प्रचण्डले चाले यस्ताे खतरनाक कदम

काठमाडाैँ । दुई तिहाईको दम्भ देखाइ रहेका केपी ओली नेतृत्वको सरकार आफ्नै नेताहरुको घेराबन्दीमा परेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड लगातय पूर्व माओवादीका नेताहरुले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित ओली नेतृत्वको सरकार अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने बताएका छन्। राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै  अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्।

देश द्वन्द्व तर्फ उन्मुख भयो भने ओली नेतृत्वको सरकार ढल्ने निश्चित नै छ। ओली नेतृत्वको सरकारले कानून निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको प्रत्यक्ष रुपमै देखेपछि यो सरकार नै ढाल्ने भित्राभित्रै पूर्व माओवादीका नेताहरु योजना बनाइरहेका छन्।

स्रोतका अनुसार प्रचण्डको अगुवाईमा ओली सरकारविरुद्ध योजना बनाउनेमा पूर्वमन्त्री जनार्दन शर्मा पनि रहेका छन्। अध्यक्ष प्रचण्डले भने , ‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,’ 

उनले अघि भने, ‘परिकल्पना गरौँ, त्यो कति भयानक होला? अबको नेपालले त्यो धान्न सक्ला ?’ उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भीर चिन्ता समेत व्यक्त गरे । हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए ।


प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..

दाहाल भन्छन्: कम्युनिष्ट सत्ता कुनै पनि वेला उल्टन सक्छ
दाहाल भन्छन्: कम्युनिष्ट सत्ता कुनै पनि वेला उल्टन सक्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता उल्टन सक्ने खतरा रहेको बताएका छन् । ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले जनतासँग गरेको प्रति..

जयशंकरसंगकाे भेट लगत्तै बाबुराम भट्टराई सत्ता पक्षको बेञ्चमा
जयशंकरसंगकाे भेट लगत्तै बाबुराम भट्टराई सत्ता पक्षको बेञ्चमा

काठमाडौं । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विपक्षी कित्ताबाट सत्तापक्षको कित्तामा गएका छन्।  डा. भट्टराईले आफ्नो पदीय मर्यादा विपरित भारतीय विदेश मन्त्री एस जय..

किन रिसाउँदैछन् माधव नेपाल ? 'जयशंकर फ्याक्टर' ले यसरी निम्त्यायो विवाद
किन रिसाउँदैछन् माधव नेपाल ? 'जयशंकर फ्याक्टर' ले यसरी निम्त्यायो विवाद

काठमाडौं । उसो त विदेश भनेपछि हुरुक्कै हुने व्यक्ति हुन् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल । विदेशी प्रतिनीधिहरु, अझ भारतका प्रभावशाली व्यक्तिहरु आउँदा त झन् पूर्वप्रधा..