अन्तिम टी-२० सिरिज : न्युजिल्याण्डसँग भारत पराजित


नेपाल पाना प्रकाशित: २०७५-१०-२७ गते
अन्तिम टी-२० सिरिज : न्युजिल्याण्डसँग भारत पराजित

काठमाडौं । न्युजिल्याण्डसँगको तेस्रो टी-२० खेलमा भारत ४ रनले पराजित भएको छ । न्युजिल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा भारत ६ विकेटको क्षतिमा २ सय ८ रनमा रोकिएको हो ।

जितसँगै न्युजिल्याण्डले टी-२० सिरिज २-१ ले कब्जा गरेको छ । यसअघि पहिलो टी(२० मा न्युजिल्याण्ड ८० रनले विजय भएको थियो भने दोस्रोमा भारत ७ विकेटले विजयी भएका थियो ।


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..