प्रचण्डपछि असन्तुष्ट माधव नेपालले लगाए ओलीमाथि यस्तो गम्भीर आरोप, क्याबिनेट मन्त्रीहरु परे दंग!


नेपाल पाना प्रकाशित: २०७५-१०-२७ गते
प्रचण्डपछि असन्तुष्ट माधव नेपालले लगाए ओलीमाथि यस्तो गम्भीर आरोप, क्याबिनेट मन्त्रीहरु परे दंग!

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि वरिष्ठ नेता माधव नेपालले केपी केपी ओली नेतृत्वको सरकारमाथि जनताको पक्षमा काम नगरेको आरोप लगाएका छन्।

नेता एवम् पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै ओली नेतृत्वको मन्त्रिमण्डलको चर्को आलोचना गरेका छन्। उनले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्नघुमारो भाषामा ओली सरकारको ध्यानाकर्षण पनि गराए । 

आइतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको समेत औंल्याए । नेता नेपालको यस्तो अभिब्यक्तिले अन्य मन्त्रीहरु भने चकित परेका छन्। स्रोतका अनुसार अन्य मन्त्रीहरु ओलीकै निर्देशनमा काम गर्दा पनि आफ्नैका नेताहरुको भनाई सुन्नु पर्दा काम गर्न असजिलो भइरहेको छ। 

त्यस्तै वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । 


‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’
‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको पनि दाबी गरेका छन् ।&nb..

वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग
वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार सञ्चालनबारे आलोपालो..

‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 
यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 

जनकपुर । प्रहरी प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर भएकाे छ । विमान तोडफोडमा संलग्न साहलाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्..