धनगढी प्रिमियर लिग: महेन्द्रनगरलाई ११२ रनको लक्ष्य


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
धनगढी प्रिमियर लिग: महेन्द्रनगरलाई ११२ रनको लक्ष्य

कैलाली । आज (सोमबार) देखि सुरु धनगढी प्रिमियर लिग ९डीपीएल० अन्तर्गतकोे दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले जितका लागि १ सय १२ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेपछि महेन्द्रनगरले पहिलो खेल जित्न १ सय १२ रनको लक्ष्य पाएको हो । फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीका लागि सुमित महर्नजले सर्वाधिक २७ रन बनाए ।

त्यस्तै विनोद भण्डारीले १९, विक्रम सोवले अविजित १६, सन्दीप सुनारले १५ तथा बाबर हयातले १४ रन जोड्नुवाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । महेन्द्रनगरका सिद्धान्त लोहनीले ३ तथा अविनास वोहरा र सागर ढकालले समान २(२ विकेट लिएका हुन् ।


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..