चोखो माया देउ भन्दै आए बजारमा, संगीतप्रेमीहरुको मन जित्दै


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
चोखो माया देउ भन्दै आए बजारमा, संगीतप्रेमीहरुको मन जित्दै

काठमाडौं । सफल गायिक मेनुका पौडेल र अमेरिकावासी नवगायक छत्र कार्कीको स्वरमा  रहेको ‘चौबन्दीको छेउ’ बोलको गीत बजारमा आएको छ । 

पूर्वेली भाखामा गाइएको  ‘चौबन्दीको छेउ’ बोलको गीत प्रवासी नेपालीले  बनाएको हो ।  प्रवासी नेपालीले बनाएको ‘चौबन्दीको छेउ’ बोलको गीतले छोटो समयमा संगीतप्रेमीहरुको मनमा स्थान बनाउन सफल भएको छ । 

‘चोखो माया’ नामक एल्बमको यो गीतलाई चीरपरिचित साहित्यकार ज्ञानेन्द्र गदालले शब्द लेखेका छन् भने यस्को संगीत एसडी योगीले भरेका हुन् भने भिडियो निर्देशन कजिस श्रेष्ठले गरेका छन् । 

भिडियोमा अजय रेग्मीले क्यामेराको कमाल देखाएका छन् भने दिपक बिष्टले निक्कै राम्रो एडिटिङ गरेका छन् । गीतमा शरण पँगेनी र रुपा कँडेलको अभिनय छ भने सानी बच्ची आरोहीको अभिनयले दर्शकको मनमा छाप छोड्न सफल छ ।


गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)
गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)

काठमाडौं । गायक माधव गिरीको स्वरमा रहेकाे ‘माया लाएँ...’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो । गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक..

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

काठमाडौं । गायिका आस्था राउत चर्चासँगै विवादमा तानिएकी छन् । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरील..

 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)
 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक भएको छ ।   गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत..

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।   नेपालको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर बनार..