ओलीदेखि असन्तुष्ट प्रचण्डले मधेशको पक्षमा गरे यस्तो घोषणा, कम्युनिष्ट सरकारमा हलचल!


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
ओलीदेखि असन्तुष्ट प्रचण्डले मधेशको पक्षमा गरे यस्तो घोषणा, कम्युनिष्ट सरकारमा हलचल!

काठमाडाैँ ।  प्रधानमन्त्री केपी ओली पछिल्लो रवैयादेखि असन्तुष्ट  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको पक्षमा रहेर मधेशीहरुमाथि राज्यले गरिरहेको विभेदको विरुद्ध लड्ने घोषणा गरेका छन्। पूर्वप्रधानमन्त्री समेत प्रचण्डले मधेसको नागरिकता समस्या सदाका लागि अन्त्य हुने घोषणा गरेका हुन्।

‘मंगलबार सिरहाको अर्नमा गाउँपालिका –१ महनौरमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै दहालले भने,‘ नागरिकता विधेयक संसदमा पेश भएर समितिमा छलफलको क्रममा छ, र यसले निकट भविष्यमा मधेसकै पक्षमा नागरिकता विधेयक ल्याएउने छ।’ 

मधेसी जनताको हकहित र अधिकारका पक्षमा आफूले निरन्तर पहलकदमी लिँदै आएको उनले प्रस्ट पारे। उनले मधेसको विकास गरेर मात्रै मधेसी जनताको माग सम्बोधन गर्न सकिने बताए।

स्रोतका अनुसार प्रचण्डको यस्तो अभिब्यक्तिले ओली नेतृत्वको सरकारलार्इ असहज महसुुस भएको छ।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..