महिला फुटबलमा नेपालले भारतलाई हराएपछि...


नेपालपाना प्रकाशित: २०७५-१०-२९ गते
महिला फुटबलमा नेपालले भारतलाई हराएपछि...

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलमा नेपालले पहिलो सनसनीपूर्ण जित हात पारेको छ ।

भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सोमवार राति भएको दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेल शुरु भएको पाँच मिनेटमै नेपालका तर्फबाट सावित्रा भण्डारीले भारतको पोस्टमा पहिलो गोल ठोकिन् ।  त्यसको दुई मिनेटभित्रै फेरि अर्को गोल थप्दै भारतलाई  स्तब्ध पारिन् । 

दोस्रो हाफमा सुधारिएको खेल खेलेपनि भारतले नेपालसँगको गोलअन्तर मेट्न सकेन । ८४ ८४ औँ मिनेटमा भारतका लागि रतन बालाले एक मात्र सान्त्वना गोल फर्काएकी थिइन् । 

भारतमाथि जित हात पारेसँगै नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यस्तै भारतको पनि समान तीन अंक छ । फाइनल प्रवेशका लागि नेपालले बुधबार इरानसँग प्रतिष्पर्धा गर्नेछ । 

यसअघि भएको खेलमा पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो । ६ अंक बनाएको म्यानमार फाइनलमा पुगिसकेको छ ।


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..