थोरै तलब दिने मालिकलाई यसरी कस्दैछ कानूनले


नेपालपाना प्रकाशित: २०७५-१०-२९ गते
थोरै तलब दिने मालिकलाई यसरी कस्दैछ कानूनले

काठमाडाैं । नाफा कमाउने उद्धेश्यले कम्पनी खोल्ने, तर बर्षाैं काम गरेका कर्मचारीलाइ पनि न्यूनतम तलबमै झुलाउने मालिकहरू अब कानूनी फन्दामा पर्ने भएका छन् ।

संसदको कानून न्याय तथा मानवअधिकार समितिले नाफा आर्जन गर्ने प्रतिष्ठानमा कार्यरत सबैभन्दा न्यून तलब पाउने कर्मचारीले आठ महिना बराबरको थपबोनस पाउने व्यवस्था रहने कानून बनाउन प्रस्ताव गरेको छ । 

हाल सरकारले 'केही नेपाल ऐन संशोधन गर्न' संसदमा बोनस ऐन दर्ता गरेको छ । संसदीय समितिले यो ऐनमाथि दफाबार छलफल सकेर संशोधन प्रस्ताव प्रतिवेदनसमेत सर्वसम्मतिले पारित गरिसकेको छ । 

साविकको बोनस ऐनमा अधिकतम ६ महिनासम्मको मात्र बोनस पाउने व्यवस्था छ । तर अब नेपाल सरकारले तोकेको न्यूनतम तलब वा त्यसको दोब्बरसम्म तलब पाउनेले ८ महिना बराबरको बोनस पाउने छन् भने दोब्बर बढी तलब पाउनेले ६ महिना बराबरकोमात्र पाउने छन् ।

 


अमेरिका आर्थिक मन्दीमा फस्दै !
अमेरिका आर्थिक मन्दीमा फस्दै !

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर ३० रु..

२ अर्बको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक
२ अर्बको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।  बोलकबोल प्रकृयाबाट बेच्न लागिएको पछिल्लो ट्रेजरी बिल ९१ दिनमा पर..

सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर तोल..