सोनियाको छुरा प्रहार गरी हत्या, हत्यारा राई पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
सोनियाको छुरा प्रहार गरी हत्या, हत्यारा राई पक्राउ

सुनसरी । जिल्लामा एक महिलाको हत्या गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा बस्दै आएकी सोनिया राईको छुरा प्रहार गरी हत्या भएको हो ।

प्रहरीका अनुसार स्थानीय लालबहादुर राईले सोमबार सोनियाको हत्या गरेका हुन् । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनियाका श्रीमान वैदेशिक रोजगारीको क्रममा विदेशमा छन् । इलाका प्रहरी कार्यालय इटहरीले हत्या गर्ने राईलाई पक्राउ गरेको छ ।

हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान
मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न..

श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या
श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या

जनकपुरधाम । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भ..

सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालि..

निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो
निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो

झापा । बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्..