दुईवटा लोड भरुवा बन्दुकसहित एक जना पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
दुईवटा लोड भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ । प्रहरीले दुईवटा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मा 

सोमबार राति अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरी टोलीले राजपु गाउँपालिका-७ गन्देलाका ४२ वर्षीय शशिराम पुनलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा लोड बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पुनले मादक पदार्थ सेवन गरी सोही गाउँपालिकाका ५५ वर्षे तिलक डांगीसँग विवाद हुँदा बन्दुकले मार्छु भनी बन्दुक निकालेका थिए । सोही सूचना प्रहरीले पाएपछि पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ
 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

दाङ । स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय अमेलियाले स्रोत नखुलेको भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गर..

फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी..

चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो
चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका-१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर..

प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 
प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 

रौतहट । प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्त सोमबार साँझ पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिक..