८४ बर्षिय बृद्धको हत्या, घटनास्थलमा कुकुर परिचालन


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
८४ बर्षिय बृद्धको हत्या, घटनास्थलमा कुकुर परिचालन

सुनसरी । झुम्कामा एक बृद्धको शव फेला परेको छ । रामधुनी नगरपालिका १ स्थित शिव चौकमा अन्दाजी ८४ बर्षिय नरबहादुर क्षेत्रीको शव घरमा फेला परेको हो ।

बिहान ९ बजे स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । घटनास्थलमा कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको बताइएको छ । 


 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ
 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

दाङ । स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय अमेलियाले स्रोत नखुलेको भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गर..

फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी..

चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो
चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका-१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर..

प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 
प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 

रौतहट । प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्त सोमबार साँझ पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिक..