खाजाको रुपमा अत्याधिक मात्रामा प्रयोग हुने ‘भुटेको मकै’ स्वास्थ्यका लागि कत्तिको फाईदाजनक ? 


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
खाजाको रुपमा अत्याधिक मात्रामा प्रयोग हुने ‘भुटेको मकै’ स्वास्थ्यका लागि कत्तिको फाईदाजनक ? 

काठमाडौं । बिहान, दिउँसोको खाजामा भुटेको मकै सबैले रुचाउछन् । गाउँघरमा खाजाको रुपमा भुटेको मकै अत्याधिक मात्रामा प्रयोग हुने गरेको छ । काठमाडौं लगायतका शहरमा पनि भुटेको मकै खाने प्रचलन राम्रै छ । मकै खाँदा स्वास्थ्यका हिसावमा पनि धेरै फाइदा छन् ।

यस्तो छ भुटेको मकैको फाइदा

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाँदा एसिडिटी र कब्जियतको समस्या हुदैन् ।

भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रशस्त हुने भएकोले शरिरमा हड्डीलाई बलियो बनाउछ । भुटेको मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभाव हुन दिँदैन ।

भुटेको मकैमा खाँदा रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ । भुटेको मकैले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुरोगको खतराबाट बचाउछ ।

भुटेको वा पोलेको मकैमा कार्बोइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पयाप्त उर्जा प्रदान गर्छ । भुटेको मकैले दाँतको व्यायाम हुन्छ । यसले दाँत सफा र बलियो बनाउँछ ।


मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान
मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न..

श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या
श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या

जनकपुरधाम । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भ..

सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालि..

निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो
निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो

झापा । बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्..