संसदमै खुल्यो ओली प्रचण्डको यस्तो पोल, सत्तापक्षका सांसद भए चुप!


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
संसदमै खुल्यो ओली प्रचण्डको यस्तो पोल, सत्तापक्षका सांसद भए चुप!

काठमाडाैँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसकी सांसद  विन्दा देवी आले मगरले सत्तारुढ दल नेकपाका द्धय अध्यक्ष केपी ओली र प्रचण्डले दुई तिहाईको दम्भमा विकासका पूर्वाधारमा विनियोजित गरिएको बजेटमा प्रश्न उठाएकी छन्।

राष्ट्रियसभा सदस्य समेत रहेकी विन्दा देवी आले मगरले संसदमै चितवन र झापामा मात्रै धेरै बजेट विनियोजन कसरी भयो भनी प्रश्न समेत गरिन्। उनले बजेट विनियोजन गर्दा नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त हुन सरकारको ध्यानाकर्षण समेत गराइन् ।

प्रचण्डले गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेपछि संसदमा विपक्षी दलका नेताहरुले कुरा उठाएका छन् । प्रचण्डको गृहजिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् । करिब चार अर्ब रूपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन् । दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

 त्यस्तै अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा र निर्वाचन क्षेत्र नम्बर ५ मा पनि यसैगरी योजना पारिएको छ । ओलीको निर्वाचन क्षेत्रसहित झापामा दर्जनौं ठूला योजना पारिएको छ ।

विपक्षी दलका नेताहरुले संसदमै ओली र प्रचण्डले आ आफ्नो जिल्लामा अर्बौको बजेट पारेको अभिब्यक्ति दिएपछि सत्तापक्षका सांसद चुप लगेका थिए। स्रोतका अनुसार बजेट विजियोजनको सवालमा सत्तापक्षका सांसदसमेत पीडित बनेपछि उनीहरु चुप लागेका थिए।


मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ
मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एज..

शिक्षक सेवा आयोगको जरुरी सूचना
शिक्षक सेवा आयोगको जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रमा कुनै विवरण फरक परेमा सच्याउन सकिने जनाएको छ । आयोगले एक सूचना निकाल्दै उम्मेदवारहरुको प्रवेश पत्रमा विज्ञापन नम्बर, तह,..

काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..