च्याम्पियन्स लिग : डर्टमण्डको पोस्टमा टोटनह्यामको गोल बर्षा


नेपालपाना प्रकाशित: २०७५-११-२ गते
च्याम्पियन्स लिग : डर्टमण्डको पोस्टमा टोटनह्यामको गोल बर्षा

एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधवार राति भएको खेलमा इंग्लिस क्लब टोट्नह्यामले बोरूसिया डर्टमन्डको पोष्टमा गोलबर्षा गरेको छ ।

प्रि क्वाटरफाइनलअन्तर्गत भएको पहिलो लेगको खेलमा टोटलह्यामले डर्टमण्डलाइ ३-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा डर्टमन्डले लगातार ३ गोल खाएको हो । 

टोट्नह्यामका लागि सन ह्युङ मिन, जान भिटोघेन र लोरेन्टले गोल गरे । पछिल्लो जीतसँगै टोट्नह्यामले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।


‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..

नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने
नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने

काठमाडौं । नेपाली चलचित्रमा एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको छ । चलचित्र विकास बोर्डमा “एन्टी हिरो”को टाइटलमा नयाँ फिल्म दर्ता गरिएको छ ।..

नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज
नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज

काठमाडौं । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका..