मेजर नै मारिनेगरि जम्मु-कश्मीरमा अर्को भयानक विस्फोट


नेपालपाना प्रकाशित: २०७५-११-५ गते
मेजर नै मारिनेगरि जम्मु-कश्मीरमा अर्को भयानक विस्फोट

काठमाडाैं । भारत प्रशासित जम्मु-कश्मीरमा फेरि अर्को भयानक विस्फोट भएको छ । भारत-पाकिस्तान सिमानजिक नाैशेरा सेक्टरमा भएको सो विस्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको खबर छ । 

४२ जना जवानको ज्यान जानेगरि पुलवामामा आत्मघाती हमला भएको दुइ दिन नबित्दै कश्मीरमा अर्को विस्फोट भएको हो । ज्यान गुमाएका मेजरको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । 

शनिबार दिउँसो ३ बजेतिर नियमित गस्तीमा निस्किएका ती मेजरले भर्खरै खनेको माटो देखेपछि जमिनको अनुसन्धान शुरू गरेका थिए । तर, तत्काल भयानक विस्फोट भइ उनको ज्यान गएको हो । विस्फोटमा परि अर्का एक जवान पनि गम्भीर घाइते भएका छन् ।







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..