श्रीमान परस्त्रिसंग गएको भन्दै श्रीमतीले अण्डकोष नै बाहिर निकालिदिएपछि...


नेपाल पाना प्रकाशित: २०७५-११-५ गते
श्रीमान परस्त्रिसंग गएको भन्दै श्रीमतीले अण्डकोष नै बाहिर निकालिदिएपछि...

काठमाडौँ । आफ्नो श्रीमान परस्त्रिसंग सम्बन्ध बनाउदै गएको थाहा पाएर श्रीमतीहरुले के सम्म गर्न सक्छन भन्ने कुरा पछिल्लो घटनाले बताउन्छ । घटना छिकेकि देश भारतको हो । भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउदै गएको सहन नसकि श्रीमानको अण्डकोष नै पुरा बाहिर निकाली दिएकी छन । घटनाका अनुसार, उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हालत बनाएकी हुन ।

आफ्ना श्रीमानलाई उनले धारीलो हतियारको प्रयोगगर्दे सक्त घाईते बनाएकी छन । घटनापछी उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिईन । हाल उनका श्रीमानलाई उपचारकालागि अस्पात भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रयमा लिएको सामाचारमा जानकारी गराइएको छ ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..