कश्मीर घटनापछि माेदीले पाकिस्तानविरूद्ध थप निर्णय गर्दै दिए यस्तो चेतावनी, अब हुने भयो वारपारको लडाई!


नेपाल पाना प्रकाशित: २०७५-११-६ गते
कश्मीर घटनापछि माेदीले पाकिस्तानविरूद्ध थप निर्णय गर्दै दिए यस्तो चेतावनी, अब हुने भयो वारपारको लडाई!

काठमाडौँ । भारतले पाकिस्तानविरूद्ध शिलशिलाबद्ध रुपमा निर्णय  गर्दै लागू गर्न लागेको छ। काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि भारतले शनिवारदेखि दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ। 

भारत सरकारले पाकिस्तानमाथि उक्त बम विस्फोटमा प्रत्यक्ष हाथ रहेको आरोप समेत लगाएको छ। भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले पाकिस्तानबाट आयात हुने सबै सामानमाथि भन्सार शुल्क बढाइएको जानकारी गराउँदै छिमेकी मुलुकलाई उक्त घटनालाई लिएर चेतावनी समेत दिएका छन्। 

भारतीय वित्त मन्त्री अरुण जेटलीले पनि आफ्नो ट्विटर मार्फत भन्सार शुल्क बढाइएको जानकारी गराएका छन्। मन्त्री जेटलीले ट्वीट गर्दै पाकिस्तानबाट भारतमा आयात हुने सबै सामानमाथि सीमा शुल्क २ सय प्रतिशत गरिएको हो। पुलवामामा भएको दुर्घटनामा परी केन्द्रीय रिजर्व प्रहरी बलका ४४ जवानको ज्यान गएपछि भारतले पाकिस्तानविरूद्ध थप यस्तो निर्णय गरेको हो। भारतीय संचारमाध्यमका अनुसार जैश–ए–मोहम्मद समूहले उक्त आत्मघाती बम विस्फोटको जिम्मा लिएको छ।

पुलवामामा भएको दुर्घटनामा परी केन्द्रीय रिजर्व प्रहरी बलका ४४ जवानको ज्यान गएपछि भारतले पाकिस्तानविरूद्ध थप यस्तो निर्णय गरेको हो। भारतीय संचारमाध्यमका अनुसार जैश–ए–मोहम्मद समूहले उक्त आत्मघाती बम विस्फोटको जिम्मा लिएको छ।भारतीय संचारमाध्यमका अनुसार विस्फोट भएको स्थानमा सुरक्षा ब्यवस्था कडा पारिएको छ। साथै उक्त घटनामा १५ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..