महिला विश्वकप क्रिकेट छनोट : थाइल्याण्डले टस जितेपछि नेपालले बलिङ गर्दै


नेपालपाना प्रकाशित: २०७५-११-९ गते
महिला विश्वकप क्रिकेट छनोट : थाइल्याण्डले टस जितेपछि नेपालले बलिङ गर्दै

काठमाडौं । थाइल्याण्डमा जारी ‘आईसीसी’ महिला विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले अहिले घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । 

टस जितेको थाइल्याण्डले पहिलो इनिङमा ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ पाएको छ । थाइल्याण्डलाई  पराजित गर्ने रणनीतिका साथ मैदानमा उत्रिएको नेपाली टोलीले यो खेल जिते विश्वकप छनोटमा उच्च मनोबल कायम राख्नेछ । 

पहिलो खेलमा नेपाली टोलीले मलेसियालाई  ३४ रनले पराजित गरिसकेको छ । आजको खेल नेपालका लागि थाइल्याण्डसँग बदला लिने अवसर पनि हो । किनकी, गत महिना भएकोै महिला टी ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा थाइल्याण्डले नेपाललाई ९ विकेटले पराजित गरेको थियो । 

थाइल्याण्डले पहिलो खेलमा चीनलाई ६ विकेटले पराजित गरिसकेको छ । दुवै खेल जितेको युएइ अंक तालिकाको पहिलो स्थानमा छ भने नेट रन रेटअनुसार नेपाल दोस्रो र थाइल्याण्ड चाैथो स्थानमा छ । अर्को प्रतिष्पर्धी मलेसिया तेस्रो स्थानमा छ ।







काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण
काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण

काठमाडौं । राजधानीमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको छ । पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्..

प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..