नेपाली कांग्रेसको बैठक बस्दै, महाधिवेशन प्रतिनीधि विवाद टुंग्याइँदै


नेपालपाना प्रकाशित: २०७५-११-९ गते
नेपाली कांग्रेसको बैठक बस्दै, महाधिवेशन प्रतिनीधि विवाद टुंग्याइँदै

काठमाडौं । महाधिवेशन प्रतिनीधिसम्बन्धी विवाद टुंग्याउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहिबार दिउँसो १ बजे बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी विधानमा विवाद रहेका विषयहरुमा छलफल हुनेछ । 

महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक पटक भन्दा नदोहोर‍र्‍याउने र प्रतिनिधिहरु वडाबाटै छनोट भएर आउने विषयमा जारी विवादबारे बैठकमा छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

पार्टी कार्यसमिति बैठकमा नेविसंघलगायतका भ्रातृ संगठनबारेको विवादमा पनि छलफल हुने जनाइएको छ । गत फागुन १ गते बसेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समितिको तर्फबाट महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझावसहित परिमार्जन गरी पेश गरेका थिए।







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..